-->
दूध बेचेर पानी
Advertisement

बनेपा,चैत १० 

काभ्रे चण्डिमण्डन गाविसका अधिकाशं बासिन्दा भूकम्पपछि दुध बेचेर पानी किन्ने गरेका छन्।

भूकम्पले पानीको मूहान सुकेपछि पानीको आवश्वकता पूरा गर्न उनीहरुले दुध बोचेर पानी किन्ने गरेको खबर आजको अन्नपूर्णमा छापिएको छ।

‘भूकम्पपद्धि गाविसका बासिन्दा दुध बोचेर पानी किन्न बाध्य भएका छौ’, चण्डेनीमण्ड गाविसमा पूर्वगाविस अध्यक्ष हरिप्रसाद नेपाल भन्छन्, ‘गाविसका माथिल्लो बेल्टमा रहेका करिब ३ हजार जनसंख्या भूकम्पले चलनचल्तीमा रहेका पानीका मुहानहरु सुकेसँगै दूध बोचेर पानी किन्न बाध्य भएका छन्।’

उनले भने,‘ बिहान जाँदा गाडीमा दूध लैजान्छन् फर्कदा पानी किनेर फर्कन्छन्।’


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.