-->
चकलेट र चिउरा दिन्छु भन्दै ६३ बर्षीय बृद्धले गरे ८ बर्षिया बालिकामाथी बलात्कार!!
Advertisement

तेह्रथुम /तेह्रथुममा८ बार्षिया बालिका बलात्कार गरेको आरोपमा ६३ बािर्षया गंगाराम लूईटेललाई प्रहरीले प्रकाउ गरेको छ ।तेह्रथुमको ओख्रे २ मा बस्दै आएका सुन्दरदुलारी नगरपालिका ७ बस्ने लुईटेललाई बालिका बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय तेह्रथुमले जनाएको छ। पिडित बालिकाको परिवारले उजुरी दिए पछि शुक्रबार ओख्रे २ स्थीत डेरा बाटै पक्राउ गरीएको थियो ।
लुईटेलले बुधबार बेलुका बिद्यालयबाट फर्कदै गरेकी बालिकालाई चिउरा र चक्लेट दिन्छु भनी फकाई फुलाई बलात्कार गरेको प्रहरी निरिक्षक जनक पुरीले जानकारी दिनु भयो । घटनाको थप अनुसन्धान गरी ईलाका प्रहरीचौकी बसन्तपुरले मुद्धा चलाउने तयारी गरि रहेको छ ।



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.