-->
माइकल ज्याक्सनकी छोरीलाई गर्भ बोकाउने को ?
Advertisement

लसएञ्जलस । पप गायक स्वर्गीय माइकल ज्याक्सनकी छोरी पेरिस ज्याक्सनको बारेमा एउटा ठूलो खुलासा भएको छ । पेरिस मात्र १८ वर्षकी छिन् ।
उनको पेटको आकार हेरेर मानिसहरूले थुप्रै प्रकारका अड्कलबाजी लगाउन सुरु गरेका छन् । उनको ठूलो पेट देखेर उनी गर्भवती भएको आशंका मानिसहरुले गर्न थालेका छन् ।
‘डेल्लीस्टार डट को डट युके’ का अनुसार १८ वर्षीया पेरिस र उनका प्रेमीलाई केही समय पहिले
एउटा रात्रिभोज कार्यक्रममा सँगै देखिएको थियो । यही कार्यक्रममा उनको उठेको पेटलाई देखेर मानिसहरूले उनी गर्भवती भएको अनुमान लगाएका थिए ।
पेरिसलाई रातिको खाना खाने समयमा देखियो । उनले टोस्ट खाइन् र रक्सीको सट्टा पानी पिइन् । रक्सी नपिई टोस्टसँग पानी पिउनु निकै असामान्य भएको भन्दै कोही मानिसहरूले पेरिस गर्भवती भएको ठोकुवा नै गरेका छन् ।
एजेन्सी


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.