»
मार्बेलबाट अन्जन विष्टले गरे विजयी गोल
मार्बेलबाट अन्जन विष्टले गरे विजयी गोल
Advertisement
|
|
१७ चैत, काठमाडौं । स्पेनिस क्लब मार्बेला युनाइटेडबाट खेलिरहेका अन्जन विष्टले गोल गरेका छन् । उनले सोमबार भएको खेलमका एनईसी नाइमेगनविरुद्धको खेलमा अन्जनले मार्बेलाका लागि विजयी गोल गरेका हुन् । अन्जनकै गोलको मदतमा मार्बेलाले एनईसी नाइमेगनको यू-१९ टोलीलाई १-० ले हराएको छ ।
- अनलाइनखबर
Advertisement
|
|
Labels:
0 comments
प्रतिक्रिया दिनुहोस्...