-->
मोर्चाले प्रधानमन्त्री ओलीको पुत्ला जलाए
Advertisement

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।
मधेशको माग सम्बोधन नगरेको भन्दै प्रधानमन्त्री ओलीको पुत्ला जनकपुरस्थित जनक चोंकमा जलाएका हुन् ।
पुत्ला जलाएपछि कोणसभालाई सम्बोधन गर्दै तमलोपाका नेता बृषेशचन्द्र लालले सत्तारुढ दलको अकर्मण्यताका कारण मधेशी जनताले पीडा खेप्नुपरेको बताए । उनले भने, “मधेशको माग पूरा नभए होलीलगत्तै आन्दोल चर्काउछौं ।”
हिमालखबरबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.