-->
भक्तपुरमा पनि बन्यो नयाँ शक्तिको युवा परिषद
Advertisement


000000काठमाडौं, १३ चैत । नयाँ शक्ति नेपालको भक्तपुर जिल्ला युवा परिषद गठन भएको छ ।
जिल्ला युवा भेलामार्फत सुमन केसीको संयोजकत्वमा युवा परिषद गठन भएको नयाँ शक्तिका केन्द्रीय सदस्य निर्मल भट्टराईले जानकारी दिनुभयो । भक्तपुर युवा परिषदको कार्यालय सचिवमा सुरज थापा चुनिनुभएको छ ।
युवा भेलाको केन्द्रिय युवा संयोजक कमल शाहीले उदघाटन गर्नुभएको थियो । उक्त भेलामा बोल्दै उहाँले युवाहरुले आफ्नै पालामा समृद्धी चाहेको बताउनुभयो ।
नयाँ शक्ति नेपाल केन्द्रिय परिषद सदस्य निर्मल भट्टराईले नयाँ शक्ति नेपालले युवाहरुलाई विगतमा जस्तो ध्वंसात्मक क्रियाकलापमा नभई सृजनात्मक र रचनात्मक बनाउने बताउनुभयो ।
भेलामा जिल्ला संयोजक ओम वाग्ले, केन्द्रिय परिषद सदस्य संदेश कार्की, विद्यार्थी नेता कृष्ण भट्टराई र ३ नं. प्रदेश सदस्य उद्धव चोलागाँई लगायतले नयाँ शक्तिको बारेमा प्रकाश पार्नुभएको थियो ।
भक्तपुरको प्रथम जिल्ला युवा परिषद निम्नानुसार छः
१) संयोजकः सुमन केसी
२) कार्यालय सचिवः सुरज थापा
सदस्यहरु:
३) रवि दक्षपती १६) पवन पैडेल २९) विवेक के. सी ४२) रमेश भन्डारी
४) रविन तामाङ्ग १७) रवि ढुंगेल ३०) इश्वर के. सी ४३) संजय श्रेष्ठ
५) नविन तितजु १८) राजेश विक्रम ठकुरी ३१) रामकुमार खडका ४४) विकेश लवजु
६) मधु शाख १९) विशेष तालुदार ३२) विवेक थापा ४५) सरोज थापा
७) सनिध नेपाल २०) सजन पोख्रेल ३३) दिपेश थापा ४६) नविन खड्का
८) सुबेस विष्ठ २१) विष्णु आले मगर ३४) शिव हरी थापा ४७) सौगात खड्का
९) सन्जिब के. सी. २२) सुजन के. सी ३५) मनोज कुमार वन ४८) दिक्षा भुजेल
१०) आभास नेपाल २३) शुवास के. सी ३६) यज्ञ राज भट्टराई ४९) निरज तामाङ्ग
११) राजेश कस्पाल २४) दशरथ कार्की ३७) तेज बहादुर श्रेष्ठ ५०) सनिल तामाङ्ग
१२) रिसथ थापा २५) दिनेश के. सी ३८) संदिप ढकाल ५१) संतोष के. सी
१३) गुण बहादुर श्रेष्ठ २६) प्रकाश श्रेष्ठ ३९) सुमन कस्पाल ५२) रामसुन्दर ह्यमीखा
१४) दिपेश कार्की २७) प्रभात के. सी ४०) रुपक वाग्ले ५३) निशान्त दाहाल
१५) शुदीप ढंगेल २८) राम महत ४१) सागर शमार् ५४) प्रकाश दाहाल
५५) शंकर राज गुरागाँई
५६) राधे थापा
५७) अस्विनी शर्मा
५८) राम श्रेष्ठ
५९)ं संजय शाह
६०) रुप रावल
६१) दिपक श्रेष्ठ¬¬¬
६२) प्रकाश रिजाल
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.