कुनै बेला अमेरिकाकि बिदेश सचिब कण्डोलिजा राईस थिइन । तर नेपालमा अस्लिल मानेन उनलाइ सन्चार माध्यमहरुले कोन्डालिजा भनेर सम्बोधन गर्थे । यो मात्रै हेन सन्सारमा त्यस्ता थुप्रै बा्रण्डहरु छन् जो नेपालमा भने नराम्रा शब्द भनेर प्रचलनमा छन् ।
हेरौ केहि उदाहरणहरु…
अमेरिकाको राजधानी वाशिङटन डिसी स्थित यो नाम नेपालमा पुरुसको गूप्तांग जनाउने अर्थमा बझिएपनि अन्तरास्ट्रिय भाषा, संस्कृति अध्ययनको लागि निक्कै नामि शैक्षिक गन्तब्य हो । सन्सारभरका बिद्याथी अध्ययन गर्ने उत्त शैक्षिक स्थलमा नेपालबाट समेत बिद्याथीहरु पढ्छन् ।
नेपालमा छाडा भनेर भनिने यो शब्द सन्सार बिख्यात छ । बिभिन्न ब्यापारिक स्टोरहरु म्याप पत्ता लगाउने यो जापनिज कम्पनि सन्सारकै धनि व्यापारिक संस्थाहरुमा पर्छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...