दुई पक्षको विवादका बीच कांग्रेस संसदीय दलका नेताको चुनाव चैत २४ मा हुने भएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकद्धारा गठित तीन सदस्यीय निर्वाचन समिति समितिको बहुमतले दलको नेताको चुनावको मिति तय गरेको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने नयाँ संविधानअनुसार संसदीय दलको कार्यसमिति प्रादेशिक संरचनाअनुसार चयन हुने गरी विधान संशोधन नभएसम्म नेताको चुनाव गर्न नहुने अडान राखेको छ ।
निर्वाचन समितिमा सदस्य रहेका पौडेल पक्षका गुरुराज घिमिरेले बहुमतको निर्णयमा लिखित असहमति जनाएका छन् । आजको



0 comments
प्रतिक्रिया दिनुहोस्...