-->
दुवईको एक अमार्टमेन्टमा भीषण आगलागी
Advertisement

मंगलबार, १६ चैत
एजेन्सी । संयुक्त अरब इमिरेट्स युएईको एक एक अमार्टमेन्टमा भीषण आगलागी भएको छ ।
दुबईको उत्तरमा रहेको इमिरेट्स अफ अजमानको एक आवासीय टावरमा आगलागी युएई प्रहरीले जनाएको छ ।
आगलागीमा भौतिक क्षती भएपनि अहिले सम्म मानविय क्षती नभएको प्रहरीले जनाएको छ ।
उक्त भवनमा आगलागी हुने बित्तिकै त्यस भवनका मानिसहरुले सुरषित स्थानमा लागिएको छ।
युएईका आन्तरिक मामिला मन्त्री शेखर सैफ विन जायदले आगलागी भएको अपार्टमेन्टको अवलोकन गरेका छन् ।
७३ करोड ५० लाख अमेरिकी डलरमा निर्माण भएको भएको अजमान टावर सन् २००९ देखि प्रयोगमा आएको थियो ।तर यसको सम्पूर्ण निर्माण भने गतवर्ष मात्रै पूरा भएको हो ।
आवासीय टावरको एक भागमा मात्रै आगो फैलिएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।
nepalsandesh


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.