फेसबुकले म्यासेन्जर एपमा नयाँ फिचर थपेको छ। फेसबुकले एपमा बास्केटबल गेम थपेको हो।
कम्पनीले यसभन्दा पहिले म्यासेन्जरमै चेस गेम ल्याएको थियो। कठिन भएका कारण यो गेम बढी नरुचाइएको कम्पनीले जनाएको छ।
यो सुविधा आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध छ।
गेम खेल्न म्यासेन्जरको लेटेस्ट भर्जन चाहिन्छ।



0 comments
प्रतिक्रिया दिनुहोस्...