-->
महिनावारीअघि किन हुन्छ महिलालाई पीडा ?
Advertisement

महिनावारीको समयमा पीडा धेरैजसो महिलाहरुको समस्या हो यो । प्रायजसोलाई महिनावारीको चक्र सुरु हुने केही दिनअघिबाटै समस्या सुरु हुन्छ । प्रिमेनष्ट्रल सिण्ड्रोम (पिएमएस) भनिने यो अवस्थाका केही लक्षण निम्न छन् :
डण्डीफोर आउनु, सुन्निने, थकान, ढाड दुख्ने, स्तन दुख्ने, टाउको दुख्ने, कब्जियत, झाडापखाला, खाना नरुच्ने, डिप्रेसन, चिडचिडाहट, ध्यान केन्द्रित गर्न गा-हो हुने, तनाव र अनिद्रा हुनेजस्ता समस्या हुन्छ ।
प्रायजसो युवतीहरुमा महिनावारीको चक्र आउनुभन्दा १ देखि २ हप्ताअघि देखि नै पिएमएसका संकेतहरु देखिन थाल्छन् ।

किन हुन्छ पिएमएस ?
महिनावारीको चक्र अगाडिदेखि नै विभिन्न समस्या देखिने खास कारण डाक्टरहरुले पनि भन्न सकेका छैनन् । तर, प्रायको के विश्वास छ भने हर्मोनमा आएको गडबडीका कारण यसो भएको हो । महिनावारीपछि महिलामा हुने एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन शरीरमा वृद्धि हुन्छ । तर, महिनावारी सुरु हुने एक साताअघि यी हर्मोन घट्न थाल्छन् । यहीकारण पिएमएसका लक्षण सुरु हुन्छन् ।
के खानुहुन्छ, के खानुहुँदैंन ?



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.