-->
बुहारी अर्कैसँग सल्केको सासुले थाहा पाएपछि…
Advertisement

एजेन्सी । उत्तर प्रदेशमा एक महिलाले कथित रुपमा यसकारण ज्यान दिएकी छिन् की उनकी सासुले उनको मोबाइल खोसिन् ।
प्रहरीका अनुसार सासुले उनको परपुरुषसँग अवैध सम्बन्ध रहेको शंका लागेपछि मोबाइल खोसेकी थिइन् । यो घटना रेवाती इलाकाको हो ।
समाचार अनुसार यी महिलाका श्रीमान गुजरातमा काम गर्छन् । महिला २४ मार्च (विहीबार) घरबाट बाहिरिएकी थिइन् । उनी शुक्रबार मात्रै घर फर्किएकी थिइन् । राति बाहिरै बसेपछि सासुले गालि गर्दै मोबाइल समेत खोसिदिइन् ।
उत्तर प्रदेश प्रहरीका एसपी मनोज कुमार झाले सासुलाई बुहारीले गाउँकै एक युवकसँग अवैध सम्बन्ध राखेको शंका लागेपछि मोबाइल खोसेकी थिइन् । सासुले मोबाइल खोसेपछि तनावमा परेकी बुहारीले फाँसी लगाएर आत्महत्या गरिन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.