-->
रेखा भन्छिन् मेरा लागि हिरोहरु सडकका पेटी पेटीमा छन्
Advertisement

रामप्यारी रेखा थापाले आफ्नो हिरोहरु सडकको पेटी पेटीमा भएको बताएकी छिन् । मजदुरहरु नै आफ्नो फिल्मको हिरो भएको भन्दै उनले यस्तो बताएकी हुन् । महिला ट्याम्पु ड्राईभरको कथा उठाईएको उनको चलचित्र रामप्यारी चैत २६ गते प्रर्दशनमा आउँदैछ । भिडियो हेर्नुहोस्


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.