हेर्दा सखरखण्ड अथवा आलुजस्तो देखिने भूईंस्याउ भनेर चिनिने याकुन नामको फल क्यान्सर निरोधक रहेको छ । यस फलको नियमित प्रयोगले विभिन्न रोगहरु समेत निर्मुल पार्न सहयोग गर्ने बताइएको छ । यो फल क्यान्सर, मधुमेह, कब्जियत पायल्स, उच्च रक्तचापलगायतका बिरामीहरुको लागि फाइदाजनक छ ।




0 comments
प्रतिक्रिया दिनुहोस्...