श्रीमान ले बिदेशमा जसरी दुख काट्नु भएको छ ।त्यसरी नै म पनि घरमा बालबच्चा घरपरिवार समालेर बसेकी छु ।मलाई थाहा छ विदेशमा पैसाको बोट छैन ।म आफ्नो घरको काम धन्दा समालेर उहाँकै प्रतिक्षामा बसिरहेको छु ।जसरी उहाँले रङ्गाएको सिन्दुर प्रती भरोसा र विस्वास गरेर हाम्रो लागि मेहनत गर्नुभएको छ ।त्यसरी नै म उहाँको विश्वासलाई कहिल्यै तोड्ने छुईन ।



0 comments
प्रतिक्रिया दिनुहोस्...