-->
सन्नीको खुशीको सिमा रहेन,पति बेबरको साथमा आँशु रोक्न सकिनन्
Advertisement

पुर्व पोर्न स्टार तथा पछिल्लो समयमा बलिउडमा भिन्दै पहिचान बनाएकी सन्नी लियोनीले आफ्नो ईन्स्टाग्राम अकाउन्टमा बिशेष फोटो सेयर गरेकी छिन् ।

यस तस्बिरमा सन्नी आफ्नो पति डेनियल बेबरको साथमा छिन् । सन्नीले फोटो सेयरका साथै लेखेकी छिन् की“आज आफ्नो खुशी थाम्न सकीराखेकी छैन । यो खुशीको आँशु हो । आफ्नै प्रेमीको साथमा छु ।” सन्नी लियोनी यस फोटो सेयर गर्दाको समयमा पटनामा थिईन् । सन्नीले डेनियल बेबर सँग बिहे गरेको पाँचौ वर्ष मनाईरही थिईन्, तेस्तै सेयर गरेकी फोटो पनि त्यहि सेलिबे्रशनको फोटो हो । अहिले सन्नी लियोनी आफ्नो प्रदर्शनमा आउन लागेको फिल्म वान नाईट स्टेण्डको प्रोमोशनमा व्यस्त रहेकी छिन् ।news24nepaltv


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.