-->
अफिसमा बोसले टाउको दुखेको औषधि भन्दै… अध्याधिक सेक्स पावर बढाउने औषधी…भियाग्रा खुवाएपछि
Advertisement

एक फाइनाइन्समा काम गर्ने २२ वर्षीय युवतीलाई अफिसमा कामका दौरान एक्कासी टाउको दुख्यो । उनी औषधि खरिद गर्न बाहिर जानका लागि बोससँग अनुमति माग्न गइन् । तब बोसले उनलाई आफूसँग टाउको दुखेको औषधि रहेको भन्दै एक चक्की दिए । कबरबाट निकालेर दिएको चक्की उनले चेक नै नगरी खाइन् । एकछिन् पछि अलि असहज महसुस हुन थाल्यो । उनले आफूलाई दिएको औषधिको कबर चेक गरिन् । त्यो त ‘भियाग्रा’ पो रहेछ । उनले तुरुन्तै प्रहरीमा रिपोर्ट गरिन् । उनी विगत १ वर्षदेखि भारतको बैंग्लोर स्थित सो फाइनान्समा काम गर्दै आएकी थिइन् । युवतीको आरोप छ, बोसले उनलाई विगत ३-४ महिनादेखि यौन हिंसा गर्दै आएको थियो । एक्लै हुँदा शरीर छुने कोशिस गर्ने तथा पटक-पटक सेक्सका लागि दवाव दिने गरेको उनको आरोप छ । भारतको चर्चित न्यूज च्यानल जी न्यूजको अनलाइन संस्करणमा खबर छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.