-->
सिन्धुलीबाट आएकी १० वर्षीय बालिका काठमाडौंमा बलात्कृत....
Advertisement

काठमाडौं, २८ चैत । सिन्धुलीबाट काठमाडौं आएकी एक बालिका बलात्कृत भएकी छिन् ।
बुद्धनगर–१० डेरा गरी बस्ने सिन्धुली हर्षा–९ की १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा घाडेदह पिप्रा–९ घर भई हाल बुद्धनगर बस्ने ३० वर्षीय नखुनी पट्टेललाई शनिबार प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.