-->
आफ्नै नेतृत्वमा राष्ट्रिय सहमति गराउने प्रचण्डको दाबी
Advertisement

दाङ । एमाओवादी अध्यक्ष प्रचण्डले तितर वितर भएका माओवादीहरु एक गराउनका लागि आफु लागिपरेको बताएका छन् ।
उनले आफ्नै नेतृत्वमा कम्युनिष्टहरुका विचमा राष्ट्रिय सहमति, सहकार्य र एकताको पहल भैरहेको पनि बताए ।उनले मोहन बैद्य र बाबुराम भट्टराई उक दिन आफ्नो पार्टीमा फर्कीएर आउने बताए ।
थारु राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो सम्मेलनलाई आज तुलसीपुरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले थारु मधेशीका माग सम्बोधन गर्न फेरि संबिधान संशोधन हुने पनि बताए । उनले संविधानले थारुको पहिचान दिएको र थप माग सुरक्षित गर्न संबिधान संशोधन गर्न सकिने बताए ।
थारुका अधिकार स्थापित गर्न संवैधनिक आयोग समेत गठन भएकाले संबिधानले केही दिएन भन्नु जनताको आँखामा छारो हाल्नु मात्र भएको उनको भनाई थियो ।
nepalsandesh


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.