-->
गस्तीमा जादाँ प्रहरीले बालिका समेत छोडेन्न् ……
Advertisement

जाजरकोट । वैशाख १४ गते बिहान ६ बजे गस्तीमा खटिएको बेला बालिकालाई बलात्कारको प्रयास गर्ने एक प्रहरी निलम्वनमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान हरिबहादुर खड्कालाई गस्तीमा रहेको बेला खलंगा राना गाउँकी १४ वर्षीया राधीका बुढालाई बलत्कारको प्रयास गरेका थिए ।

पीडित बालिकाका आफन्तले प्रहरीमा खबर गरे लगत्तै दैलेख घर भएका खड्काको जागिरबाट नै अवकाश गरिएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।news24nepaltv


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.