-->
नेपाल बार एसोसिएशनमा पनि शेरबहादुर प्यानल विजयी
Advertisement

25२६ चैत
काठमाडौं । नेपाल बार एसोसिएशनको अध्यक्षमा लोकतान्त्रिक समूहका उम्मेदवार शेरबहादुर केसी विजयी भएका छन् । केसीसँगै उनकै प्यानका महासचिव उम्मेदवार खम्मबहादुर खाती निर्वाचित भए ।
केसीले प्रगतिशील प्यानलका प्रतिस्पर्धी विजयकान्त मैनालीलाई हराएका हुन् भने खातीले दीनमणि पोखरेललाई हराएका हुन् । लोकतान्त्रिक प्यानलले बारको विभिन्न २० पदमा जीत हात पारेको छ ।
नेपाल बारमा सत्तारुढ गठबन्ध र मधेसवादी पार्टीको संयुक्त प्यानललाई हराउँदै लोकतान्त्रिक प्यानलले बर्चस्व कायम गरेको हो । केसी अघिल्लो पटक अध्यक्षमै पराजित भउका थिए ।
nepalsandesh


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.