-->
२० एप्रिल देखि संसारकै सबैभन्दा अनिष्टकारी समय शुरु -खगोल शास्त्री
Advertisement

बैशाख, एजेन्सी ।

यो वर्ष अंग्रेजी पात्रो अनुसार २० एप्रिल देखि २६ जुन सम्मको समय संसारभरी नै अनिष्टकारी सावित हुने दावी केही खगोलशास्त्रीहरुले गरेका छन् ।

आगामी ६८ दिन सम्म मंगल र शनि ग्रहको उल्टो चालका कारण भूकम्प र सुनामी जस्ता प्राकृतिक विपत्तिको खतरा बढी रहेको उनीहरुको दावी छ ।

दि इण्डियन सबकन्टिनेन्टको अनलाइन संस्करणले जनाए अनुसार आगामी ६८ दिन सम्म संसारमा प्राकृतिक विपत्तिका घटना बढि हुने छन् । के संसारको साँच्चिकै अन्त्य हुँदैछः के के हुन कारण ?

उक्त वेबसाइटका अुनसार आकाश मण्डलमा गुरु चाण्डालको योग २१ फेब्रुअरी देखि २८ जुलाइ सम्म रहेको र २० एप्रिल देखि ६ वटा ग्रहको गति उल्टो हुने हुँदा संसारमा समस्या बढ्ने अनुमान गरिएको छ । भविष्यवाणीका अनुसार शनि र मंगल बक्र दिशामा चलेका कारण संसारमा अशुभ अशुभ घटना बढी हुनेछन् । विशाल चट्टान पृथ्वीमा ठोकिँदै, सेप्टेम्बरमा संसारकै अन्त्य हुन सक्ने खगोलविदको दावी nepaliheadlines


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.