-->
सार्वजनिक स्थलमै केजरीवालमाथि जुत्ता प्रहार भएपछि तनाव
Advertisement

चैत २७
नयाँदिल्ली– दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका नेता अरविन्द केजरीवालमाथि जुत्ता प्रहार भएको छ ।
शनिबार दिल्लीमा आयोजित एक कार्यक्रममा उनीमाथि जुत्ता प्रहार भएको हो ।
१५ दिल्लीमा फेरि ओल्ड इभन योजनाबारे जानकारी दिन आयोजना आयोजित उक्त पत्रकार सम्मेलनमा उनी बोल्दै गर्दा जुत्ता प्रहार भएको हो ।
जुत्ता हान्ने व्यक्ति आम आदमी सेना नामको संस्थाको भएको बताइएको छ । यो घटनापछि पत्रकार पत्रकार सम्मेलनस्थलमा तनाव उत्पन्न भएको थियो ।- Ratopati


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.