-->
होण्डाले ल्यायो नयाँ वर्षमा विशेष योजना
Advertisement

२० चैत, काठमाडौं । स्याकार ट्रेडिङ्ग कम्पनीले नयाँ वर्षको उपलक्ष्यमा ग्राहकका लागि नगद पुरस्कारको योजना ल्याएको छ ।
होण्डा मोटरसाइकल तथा गाडीका नेपालका लागि एक मात्र बिक्रेता तथा ज्योति ग्रुप अन्तर्गतको नेपालकै एक अग्रणी कम्पनी स्याकरले नयाँ योजना ल्याएको हो ।
अब प्रत्येक होण्डा मोटरसाईकलको खरिदमा ग्राहकले एसएमएस मार्फत ४ हजारदेखि १ लाख रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ ।
यसतै होण्डाले ग्राहकका लागि ५६ हजार रूपैयाँ बराबरको १६ वटा एक्ट्रा सेभिङ स्पेयर्स पार्टस्मा पाँच वर्षको लागि १० प्रतिशत छुटको पनि व्यवस्था गरेको छ ।
सन् १९६८ मा स्थापना भएको स्याकार कम्पनीले स्थापनाकालदेखि नै मोटरसाइकल व्यवसाय गर्दै आएको छ ।
-Onlinekhabar


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.