-->
मणिपुरमा फेरि अर्को भूकम्प
Advertisement

मणिपुर— म्यानमारसँग सीमा जोडिएको भारतको मणिपुरमा बिहीबार भूकम्पको झड्का अनुभव गरिएको छ। भूकम्प मापन केन्द्रले यो झड्कालाई ४ दशमलव ८ रेक्टरस्केलको भएको उल्लेख गरेका छन्।
बिहान ११ बजेतिर भूकम्पको झड्काले मणिपुर आसपास हल्लाएको थियो। भूकम्पको केन्द्र जमिनदेखि ८० किलोमिटर तल रहेको बताइएको छ।

बुधबार साँझ म्यान्मार केन्द्रविन्दू भएर आएको भूकम्पले भारत, नेपाल तथा चीनसम्म हल्लाएको थियो। भूकम्पपछि पूर्वउत्तर भारतका सहरहरुमा मोबाइल नेटवर्क प्रभावित भएको छ। मणिपुर राजधानी इन्फालमा विद्युत आपूर्ति अवरुद्ध भएको बताइएको छ।annpurnapost 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.