काठमाडौं, १० वैशाख । नेपालमा शुक्रबार अपरान्ह फेरि भूकम्प गएको छ ।
अपरान्ह ४ बजेर ४९ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार गत वैशाख १२ गतेको गोरखा भूकम्पपछि चार सयभन्दा बढी परकम्पन गइसकेका छन् ।
dainiknepal



0 comments
प्रतिक्रिया दिनुहोस्...