-->
उपाधि जित्न वेस्टइन्डिजलाई १५६ रनको चुनौती
Advertisement

एजेन्सी: टी- २० विश्कपको उपाधिका लागि कोलकाताको ईडन गार्डेन स्टेडियममा भएको फाइनल भिडन्तमा उपाधि जित्नका लागि इङ्ल्यान्डले वेस्टइन्डिजलाई १५६ रनको लक्ष्य दिएको छ ।
पहिले टस जितेर वेस्टइन्डिजले फिल्डिङको निर्णय लिएपछि ब्याटिङमा उत्रेको इङ्ल्यान्डले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १५५ रन बनाएपछि उपाधिका लागि वेस्टइन्डिजले १५६ रन बनाउनुपर्ने भएको हो ।
पहिले ब्याटिङमा उत्रेको इङ्ल्यान्डलाई वेस्टइन्डिजले सुरुबाटै दबाबमा राखेको थियो । पहिलो दुई ओभरमै इङ्ल्यान्डका दुई विकेट चट्काउँदै वेस्टइन्डिजले प्रभाव जमाएको थियो ।
- अन्नपूर्ण पोस्ट्


Advertisement
, , , , , , , , , , , , , , , , , ,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.