अरु चाइनिज सामान जस्तै रहेछ चिनियाँ जहाज पनि, नेपाल एअरलाइन्स यीनै जहाजका कारण
डुब्ने भयो

Advertisement
|
काठमाण्डु, ८ वैशाख– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसोवा निगमसँग रहेको दुई थान चिनियाँ जहालो जति आम्दानी गर्छन् तिनलाई उडाउन आम्दानीको तीन गुणा बढी खर्च हुने गरेको खुलेको छ।
निगमसँग रहेको ५६ सिट क्षमतायुक्त मोडर्न आर्क ले एक वर्ष र १८ सिटे वाइ १२–इ जहाजले नौ महिनामा जति आम्दानीको तीन गुणाभन्दा बढी सञ्चालन खर्च गराएको तथ्य बाहिर आएको छ ।
२०७१ पुसनबा २०७२ पुससम्म एक वर्ष उडान गर्दा एम ६० ले १४ करोड १० लाख आय गरेको थियो । वाई १२ इले ०७१ माघबाट २०७२ कात्तिकसम्म १ करोड २२ लाख आय गर्यो । तर ठूलो जहाज उडाउन सोही अवधीमा ४० करोडा ार साना जहाज उडान झन्डै सात करोड खर्च भयो । नागारिक दैनिकबाट



0 comments
प्रतिक्रिया दिनुहोस्...