-->
टेलियाले फेरि सरकारलाई भन्यो, ‘कर तिर्दैनौ, के गर्छाै गर
Advertisement

काठमाण्डाै । एनसेल बिक्रीबाट आउने पुँजीगत लाभकर तिर्नैपर्ने माग उठिरहँदा टेलियोसोनेराले पुनः लाभकर नतिर्ने बताएको छ । सात दिनअघि नेपालमा पुँजीगत लाभकर तिर्न नपर्ने भन्दै पहिलो विज्ञप्ति निकालेको टेलियाले बुधबार दोस्रो विज्ञप्ति जारी गर्दै नेपालमा कर नतिर्न दोहोर्याएको छ । सरकारी अधिकारी भने टेलियाले कर तिर्ने समय अझै बाँकी रहेकाले उसलाई कानुनअनससार कर तिराई छाड्ने बताइरहेका छन् । एनसेललाई वैशाख २५ सम्म आफूले गरेको कारोबारको मूल्यांकन गरेर कर तिर्ने समय भएकोले त्यो बेलासम्म पर्खिने बताएका छन् । अाजकाे नागरिक दैनिकमा खबर छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.