-->
गुजरातमा पुन हिंसा, कर्फ्यु लगाएर मोबाइल र इन्टरनेट काटियो
Advertisement

५ बैशाख, एजेन्सी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा पुनः हिंसा भड्किएको छ । पाटेल समुदायको आरक्षण आन्दोलनका क्रममा आन्दोलन भड्किएपछि मोबाइल तथा इन्टरनेट सेवा बन्द गरिएको छ ।

नरेन्द्र मोदीले २०२६ सम्म भारतमा शासन गर्ने नोस्ट्राडामसको भविष्यवाणी

आरक्षणको आन्दोलनमा हिंसा भड्किने खतरा बढेको भन्दै गुजरात सरकारले कर्फ्यू जारी गरेको छ ।

आरक्षण आन्दोलनका नेता हार्दिक पटेल भने देश द्रोहको मुद्धामा जेलमा छन् । उनको रिहाइ माग गर्दै गुजरात बन्दको आह्वान गरिएको छ ।nepaliheadlines


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.