-->
मरेको गाईलाई मानिसलाई झै कात्रो र नेपाली झण्डा ओडाएर बाँसमा बोकी दाहसंस्कार गरे
Advertisement

बैशाख ०५ नवलपरासीको कावासोतीस्थित सभापती चोक नजिकै गाडीको ठक्करबाट गाई मृत्यु भएको छ । गाडीको ठक्करबाट मृत्यु भएको गाईलाई मानिसलाई झै राष्ट्रिय झण्डा र हरेराम लेखिएको कपडाले ओडाएर शतिगती गरिएको छ । हिन्दु धर्म रक्षा परिषद नवलपरासी र स्थानियले कुनै पनि राष्ट्रिय जीवजन्तु मर्दा कुकुरको जस्तो व्यवहार नगरौं भन्दै राष्ट्रिय झण्डा र हरेराम लेखिएको कपडा ओडाएर शतिगती गरेका हुन् । अन्त्यमा गाईलाई खाडल खनेर पुरिएको थियो ।- DCnepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.