Related News
»
यो पानीजहाज होइन, तैरिने सानो सहर नै हो, जीवनमा चढ्न पाइन्छ पाइन्न, तस्बिर
चाहिँ हेरौं (फोटोफिचर)
यो पानीजहाज होइन, तैरिने सानो सहर नै हो, जीवनमा चढ्न पाइन्छ पाइन्न, तस्बिर
चाहिँ हेरौं (फोटोफिचर)
Advertisement
|
|
एजेन्सी– ‘हार्मोनी अफ सि’ नाम दिइएको यो पानी जहाजले हालै आफ्नो सेवा सुरु गरेको छ । यो पानीजहाज विश्वकै सबैभन्दा ठूलो हो । करिब ६ हजार मानिस र २ हजार चालक दलका सदस्य रहने यो जहाज निर्माण गर्न करिब १ अर्ब युरो खर्च भएको थियो । यदि यो पानी जहाज खरिद गर्न नेपालका सबैभन्दा धनी डलर अरबपति विनोद चौधरीले चाहे भने उनले आफ्नो सबै सम्पत्ति बेच्नु पर्छ ।
यो पानीजहाजभित्र सानो गल्फ मैदान, माउन्टेन क्लाइम्बिङ, पौडी पोखरी, फुटबल ग्राउन्ड, पाँचतारे होटल, क्यासिनो, सभाहल जस्ता सबै सुविधा छन् । १६ तले यो पानी जहाजमा ८ हजार भन्दा बढी मानिसले यात्रा गर्न सक्छन् । पानीजहाजभन्दा पनि यस जहाजलाई सानो सहरको संज्ञा दिइएको छ । १६ औ तलादेखि छैठौं तलासम्मको वाटर स्लाइड पनि राखिएको छ । जसमा पौडीसँगै रमाइलो गर्न सकिन्छ । जहाजको भव्यता तस्बिरहरुमै देखिन्छ ।Kathmandutoday
0 comments
प्रतिक्रिया दिनुहोस्...