काठमाडौं, ५ जेठ । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई ठूलो धक्का लागेको छ ।
नयाँ शक्तिले पार्टीको रुप नलिँदै अन्तरिम केन्द्रिय परिषद् सदस्य ईश्वर पौडेलसहितका ३४ नेताले बाबुराको नयाँ शक्तिको औचित्य नभएको भन्दै पार्टी परित्यागको घोषणा गरेपछि बाबुराम संकटमा परेका हुन् ।
बाबुराम छाड्नेहरु प्रचण्ड नेतृत्वकोे एकीकृत माओवादीमा फर्किने तयारीमा छन् ।
शक्तिशाली माओवादीनै आजको प्रमुख आवश्यकता रहेको भन्दै राजनीतिक विचार विनाको नयाँ शक्तिले कुनै पनि राजनीतिक अभिष्ट पूरा नगर्ने उनीहरुको धारणा छ ।
हेर्नुस् को-को ले छाडे बाबुरामको नयाँ शक्तिः




0 comments
प्रतिक्रिया दिनुहोस्...