Related News
»
विमलकी बहिनी मनिषाको अन्त्येष्टि, आर्यघाटमा विमलले आफूलाई सम्हाल्न सकेनन्
विमलकी बहिनी मनिषाको अन्त्येष्टि, आर्यघाटमा विमलले आफूलाई सम्हाल्न सकेनन्
Advertisement
|
|
काठमाडौं, १४ जेठ । राष्ट्रिय फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषा घर्तीको अन्त्येष्टि गरिएको ।
मनिषा बुधबार राति नवलपरासीस्थित आफ्नै घरमा मृत फेला परेकी थिइन् । विहीबार उनको शवलाई काठमाडौं ल्याइएको थियो ।
शुक्रबार शिक्षण अस्पतालमा शव पोस्टमार्टमपछि उनको आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
आर्यघाट शवसँगै पुगेका विमल बहिनीको अन्तिम विदाईमा धरधरी रोएका थिए । उनकी आमाले पनि आफूलाई सम्हाल्न सकिरहेकी थिइनन् । दैनिक नेपालबाट
0 comments
प्रतिक्रिया दिनुहोस्...