Related News
»
इन्डोनेसियामा ज्वालामुखी, तीनजनाको मृत्यु
इन्डोनेसियामा ज्वालामुखी, तीनजनाको मृत्यु
Advertisement
जेठ ८
जाकार्ता (इन्डोनेसिया), इन्डोनेसियाको उत्तरी सुमात्रा टापूको माउण्ट सिनावङमा शनिबार ज्वालामुखी आएको छ ।
ज्वालामुखीबाट निस्केको धुवाँको मुस्लो र उच्च तापका कारण तीनजनाको मृत्युृ भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
ज्वालामुखीका कारण तीनजनाको मृत्यु भएको र अन्य केही घाइते भएको समाचारको यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ताले पुष्टि गर्नुभएको छ । न्यूज24 नेपालबाट
0 comments
प्रतिक्रिया दिनुहोस्...