बिगुल स्वास्थ्य, काठमाडौँ । निमपत्ता परम्परागत तथा आयुर्वेदीक औषधीका रुपमा प्रयोग गरिदै आएको त तपाई हरु लाई थाह नै होला । तर यस्तो प्रकारको औषधीले कुनकुन रोगको निवारण गर्छ भन्ने कुरा शायदै जो कोहीलाई थाह नहुन सक्छ । बजारमा पाईने केमिकल युक्त औषधीहरुको तुलनामा निमको पत्ताबाट बनाईने औषधी निकै गुणकारी हुनुका साथै लाभदायक मानिन्छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...