-->
यस्तो ठाउँ जहाँका महिलाले जनावरका बच्चालाई आफ्नो दुध खुवाउँछन्
Advertisement

dudh-khuwauneभारतको राजस्थान केहि कुरामा भारतको दोश्रो इलाका भन्दा अलग छ । यहाँको एक समाजको यस्तो सँस्कृति छ जुन दुनियामा कहिँ छैन । यो परम्पराले जनावर र मानिसलाई एकदमै नजिक बनाएको छ ।यहाँका बिश्नोई समाजका महिला जनावरका बच्चालाई आफ्नो दुध खुवाउँछन् । आमाकै तबरले जनावरलाई पालनपोषण गर्छन् ।

यि मानिसका अन्य बिशेषताहरु यस्ता छन्: – भनिन्छ करिब ५०० बर्ष अगाडीबाट बिश्नोई समाजका मानिसले जनावरका बच्चालाई आफ्नै बच्चा जसरी पाल्दै आएका छन् ।

– बिश्नोई समाजका महिलाले जनावरका बच्चा पाल्ने मात्र होइन, उनिहरुलाई आफ्नै दुध खुवाउँछन् ।

– यिनिहरु अनाथ भएका हरिणका बच्चालाई मद्दत गर्छन् । यिनिहरु आफुलाई हरिणको आमा भन्ने गर्छन् ।

– बिश्नोई समाजको जनाम भगवान बिष्णुबाट प्राप्त भएको हो ।

– यो समाजका मानिसहरु पर्यावरणको पुजा गर्छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.