-->
एनसेलको अर्को सनसनीपूर्ण घटना यसरी बाहिर आयो
Advertisement

Ncell Logoकाठमाडौं, ३ जेठ । टेलियासोनेरा कम्पनीले एनसेल सेयर किनबेचको पुँजीगत लाभकर नेपालमा नभएर नर्वेमा तिर्ने जनाएको छ ।

ठूला करदाता कार्यालयले गत साता जारी गरेको प्रेस विज्ञप्तिको जवाफमा टेलियाले यस्तो जवाफ दिएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

आफ्नो कम्पनी टेलियासोनेरा होल्डिङ नेपाल नर्वेमा पनि दर्ता भएको भन्दै उसले नेपाल र नर्वेबीच भएको कर सन्धिलाई आधर बनाएर उतै तिर्ने जनाएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.