अध्यन भन्छ – एकतिहार्इ जाेडी सुहागरातकाे दिन सारिरिक सम्पर्क राख्नै सक्दैनन , कारण
के हाे ?

Advertisement
|
एक नयाँ शोध अनुसार तीन मा एक नवविवाहित जोडीले विवाह भएको रात अर्थात सुहागरातमा यौन सम्पर्क गर्न नसक्ने देखाएको छ ।बेलायतमा गरिएको एक अध्यनमा यस्तो नतिजा आएको हो ।

यद्यपी जोडीहरुले सुहागरातमा यौन सम्पर्क गर्न नसक्नुको एक मात्र कारण छैन । थकान, मदिरा सेवन लगायतका अन्यकारणले पनि यौन सम्पर्क नहुने र कतिपयले मदिरा सेवनका कारण यौन सम्पर्क गरे या नगरेको याद नहुने समेत अध्यनमा देखिएको छ । नेपाली हेडलाइनबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...