उपत्यकामा हरियो तरकारीको भाउ अचाक्ली बढेपछि उपभोक्तालाई दैनिक चलाउनै हम्मे परेको छ।
तरकारीनागरिक दैनिकमा समाचार छ-खडेरीले उत्पादन घटेपछि तरकारीको मूल्य साढे ३ सय प्रतिशतसम्म बढ्दा भान्सा अचाक्ली महँगिएको उपभोक्ताहरु बताउँछन् ।
आलु, बन्दा, काउली, मुला, मटरकोसा, घिउसिमी, लौका, हरियो फर्सि, भिन्डी, साग लगायतका तरकारीको भाउ बढेपछि उपभोक्ता मारमा छन् । उसै त महँगो तरकारी व्यापारी ब्यापारीको मनोमानीले किनिनसक्नु भएको उनीहरुको गुनासो छ।
news24nepaltv



0 comments
प्रतिक्रिया दिनुहोस्...