फेसबुक म्यासेन्जरमा प्रतिबन्ध लगाइएको छ। एपलाई साउदी अरबमा प्रतिबन्ध लागाइएको हो।
साउदीकाे नियम पालना नगरेका कारण यो प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।
म्यासेन्जरभन्दा पहिला ह्वाट्स एप र भाइबरमा पनि प्रतिबन्ध गरिएका थिए।

-->


0 comments
प्रतिक्रिया दिनुहोस्...