-->
४ किलो सुनको शर्ट लगाएर हिँड्छन् ‘म्यान विथ गोल्डन शर्ट’
Advertisement

भारतको महाराष्ट्रका एक प्रख्यात व्यापारी पंकज पारेख ‘म्यान विथ गोल्डन शर्ट’ का नामले प्रख्यात छन्।
उनको यसै शौखका कारण उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भइसकेको छ।
उनले लगाउने ९८ लाख ३५ हजार ९९ सय रुपैयाँको सुनको शर्टका कारण उनको नाम गिनिक बुकमा दर्ता लेखिएको हो।
 sunko luga
उनी एक कपडा व्यापारी हुन् र उनले लगाउने सुनको शर्टको तौल ४.१० किलो छ।
शर्टका साथै उनले लगाउने घडी, चश्माको फ्रेम र उनको मोबाइल कभर पनि सुनकै छ।
सबै जोडेर उनी करिब १० के.जी सुन बोकेर हिँड्छन्। यस शर्टलाई भारतको नासिक स्थित बाफना ज्वेलर्सले डिजाइन गरेको हो।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.