-->
पाकिस्तानले कश्मीर कब्जा गरेपछि भारत पुग्यो अमेरिकाको शरणमा !
Advertisement

एजेन्सी । पाकिस्तानले भारतसँग सीमा जोडिएको कश्मीर प्रान्तका केही भाग कब्जामा लिएपछि भारतको एक टोली अमेरिका पुगेको छ ।

पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीरका केही क्षेत्रमा मानवअधिकारको हनन भएको भन्दै भारती मानवअधिकारकर्मीहरुको एक टोली सहयोग माग्दै अमेरिका पुगेको हो ।

Kashmir

पाकिस्तानले गिलगित–बल्तिस्तान क्षेत्रलाई जबरजस्ती कब्जा गरेको भन्दै उक्त क्षेत्रबाट पाकिस्तानलाई पछि हटाउनुपर्ने भारतीय समूहले माग गरेको नवभारत टाइम्सले जनाएको छ ।

भारतीय समूह सेंगा सेरिंगले क्यापिटल हिलमा अमेरिकी सांसदहरुसँग भेट गरी गिलगित–बल्तिस्तान क्षेत्रमा अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको भन्दै पाकिस्तानको राज समाप्त पार्न अमेरिकाले भुमिका निभाउनुपर्ने माग गरेका छन् ।

भारतीय समूहले पाकिस्तानले कब्जा गरेको कश्मीरको गिलगित–बल्तिस्तान र पीओके क्षेत्र फिर्ता गर्न अमेरिकाको साथ चाहिएको जनाएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.