काठमाडौं, जेठ ७ – नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि लोडसेडिङको समय घटाएको छ । यसअघि हप्तामा ७७ घण्टा लोडसेडिङ हुने गरेकामा अब ७० घण्टा मात्र विद्युत कटौती हुने भएको हो ।
प्राधिकरणका अनुसार अब दुई दिन ९ घण्टा, दुई दिन १० घण्टा, दुई दिन साढे १० घण्टा र एक दिन ११ घण्टा बिजुली आउने छैन ।



0 comments
प्रतिक्रिया दिनुहोस्...