-->
४० अफ्रिकी देशले दिए भारत सम्मेलन बहिस्कार गर्ने चेतावनी
Advertisement

४० अफ्रिकी देशले भारत सम्मेलन बहिस्कार गर्ने चेतावनी दिएका छन् । नयाँ दिल्लीमा दुतावास भएका ४० अफ्रिकी देशका राजदुतहरुको आकस्मिक बैठकले भारतमा अफ्रिकी विद्यार्थीहरुको सुरक्षा नरहेको भन्दै भारतमा हुन लागेको अफ्रिका सम्मेलन बहिस्कारको चेतावनी दिएका हुन् ।

narendra modi propertyभारतमा जातिवादी आक्रमण बढ्दै गएको भन्दै आफ्ना सरकारलाई भारतमा विद्यार्थी नपठाउने र सम्मेलन बहिस्कारको नीति अङ्गिकार गर्ने चेतावनी दिएपछि भारतमा तरंग देखिएको छ । भारतले अफ्रिका दिवस आयोजना गरेपछि यो चेतावनी आएको हो ।
भारतीय विदेश मन्त्रालयले विदेशी विद्यार्थीमाथि आक्रमण गर्नेहरुलाई कानूनको कठघरामा ल्याउने प्रतिबद्धता ब्यक्त गरेको छ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.