७ जेठ, एजेन्सी ।
पटक पटक सैनिक विद्रोहको इतिहास रहेको पाकिस्तानमा पुनः सैनिक विद्रोहको संकेत देखिएको दावी भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
पाकिस्तानी सेना प्रमुखको चेतावनीः युद्ध शुरु भए सहनै नसक्ने क्षती ब्यहोर्नु पर्ला !
यस अघि पनि हाल प्रधानमन्त्री रहेका नजाव शर्रीफलाई सैनिक जनरल परवेज मुशर्रफले सैनिक कूमार्फत सत्त्ताच्युत गरेका थिए ।



0 comments
प्रतिक्रिया दिनुहोस्...