-->
शुक्रबारको सुन चाँदीको मूल्य यस्तो छ
Advertisement

चाँदीको भाउ घट्यो, सुनको स्थिर

साताको अन्तिम दिन शुक्रबार आज सुनको भाउ स्थिर छ।

हिजो ५६ हजार रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही भाउमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य भने आज १० रुपैयाँ घटेको छ। मूल्य घटेसँगै चाँदी आज ७ सय ७० रुपैयाँमा कारोबार भएको छ। बिहीबार पनि बुधबारको भाउमा ५ रुपैयाँ घटेर चाँदी ७ सय ८० कायम भएको थियो।

gold

केही समयदेखि लगातार बढिरहेको चाँदीको भाउ ८ सय नाघेको थियो। विस्तारै चाँदीको भाउ घट्दो क्रममा छ।



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.