-->
काठमाडौंमा भूकम्पको धक्का
Advertisement

काठमाडौंः तिब्बतलाई केन्द्र बनाएर आइतबार बिहान गएको भूकम्पको धक्का काठमाडौंमा पनि महशुस गरिएको छ । 
 
आइतबार बिहान सात बजेर ३३ मिनेट हुँदा गएको भूकम्पको धक्का काठमाडौंमा पनि महशुस गरिएको हो । भूकम्प ५.६ रेक्टर स्केलको मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

आजै बिहान तिब्बतलाई नै केन्द्र बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प बिहान सात बजेर १७ मिनेट जाँदा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको क्षतिको कुनै विवरण आएको छैन् । 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.