-->
महिलाहरु यौनसम्पर्कको बेला किन निकाल्छन त अवाज? पढ्नुहोस विज्ञहरुको भनाइ !!!
Advertisement

आपसमा यौन सम्पर्क गर्दा महिलाले छुट्टै आवाज निकाल्छन् । आवाज त निकाल्छन् तर किन निकाल्छन् त यस्तो आवाज यो सबैका लागि रोचक विषय हुन सक्छ ।यसबारेमा केही वैज्ञानिकले आवाज निकाल्नु नाटकमात्र हो भनेका छन् भने केही अनुसन्धानकर्ताहरुले आननदको अनुभूति हो भनेका छन् । साथै केहीले सेक्सको समयमा महिला अचेत अवस्थामा पुग्ने भएकाले यस्तो आवाज निकाल्ने जनाएका छन् ।तर यसबारे पछिल्लो अनुसन्धानबाट निकालिएको निस्कर्ष भने अलि फरक छ ।अमेरिकाका गेल ब्रेबर र कोलिन ए हैँडीले गरेको अनुसन्धानमा अधिकांश सहभागिहरुले यौज सम्पर्कका क्रममा आवाज निकाल्नु वाहना मात्र भएको बताएका थिए ।सो अनुसन्धानमा सहभागि १८ देखि ४८ वर्षसम्मका ७१ जना महिलालाई सोधिएको ‘तपाई सेक्स गर्दा आवाज किन निकाल्नु हुन्छ’ भन्ने प्रश्नमा उनीहरुले यसलाई वाहाना मात्र भएको बताएका थिए ।प्राय महिलाले सेक्सकाबेला एस, गो, मोर प्लिज, स्टप, लभ यु, आउच जस्ता शब्द निकाल्ने गरेको अनुसन्धानले देखाएको छ ।सो अनुसन्धानमा सहभागि अधिकांशले आफ्नो यौन साथीलाई अधिक मनोरञ्जन दिलाउन आवाज निकाल्ने गरेको बताएका थिए । साथै केहीले पार्टनरको आत्मबल बढाउन र केहीले आवाजबाट छुट्दै आनन्दको महशुस गर्न यसो गर्ने गरेको बताए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.