-->
जुन राँगोको मूल्य नौ करोड छ जस्ले बार्षीक ४०/५० लाख कमाउछ !
Advertisement

काठमाडौँ । भारतका एक किसानले पालेको राँगोको यतिबेला सर्वत्र चर्चा छ । १६ सय केजी तौल भएको राँगोका मालिक हरियाणाका कर्मवीरका अनुसार यसलाई युवराजको संज्ञा दिइएको छ । ६ दशमलव ५ फिट लम्बाई भएको राँगोलाई करोडौँ रुपैयाँमा किन्न खोजेपनि हालै ९ करोड रुपैयाँमा किन्न खोजीएको युवराजलाई कर्मवीरले बेचेनन् । युवराजलाई कर्मवीरले विभिन्न कृषी मेल र सम्मेलनमा लिएर पुगेका हुन्छन् ।

यि तस्विरहरु हालै दिल्लीमा सम्पन्न कषि उन्नत मेलाको अवसरमा खिचिएको हो । जहाँ युवराजको पनि सहभागीता थियो । यसरी विभिन्न ठाउँमा पुर्याउँदा प्रत्येक वर्ष युवराजले ४० देखि ५० लाख रुपैयाँ आम्दानी गर्छ । जसको रेखदेख पनि युवराजकै शैलीमा हुन्छ । जस्ले हरेक दिन खानामा दुध, फल र सुक्खा मेवा लगायतका ओजनदार खुराक खान पाउँछ । एजेन्सीको सहयोगमा -


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.